अपुनीत

Romanized: apunit, apuneeta, apuneet, apuniit

अशुद्ध; अपवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अशुद्ध; अपवित्र।
२.
बिटुलो; दूषित।

सम्बन्धित शब्दहरू