अपनीत
Romanized: apanit, apaneeta, apaneet, apaniit
अपहरण गरिएको; हरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अपहरण गरिएको; हरिएको।
२.
फ्याँकिएको; छिछि र दुरदुर गरिएको।