उपनीत

Romanized: upanit, upaneeta, upaneet, upaniit

व्रतबन्ध भएको व्यक्ति; गुरुकुलमा पढ्दै गरेको बटु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
व्रतबन्ध भएको व्यक्ति; गुरुकुलमा पढ्दै गरेको बटु।
२.
उपनयन गरिएको।
३.
नजिक ल्याइएको।
४.
समर्पित।

सम्बन्धित शब्दहरू