अभिनीत
Romanized: abhinit, abhineeta, abhineet, abhiniit
नजिक ल्याइएको; अगिल्तिर ल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नजिक ल्याइएको; अगिल्तिर ल्याइएको।
२.
सिँगार गरिएको; अलङ्कृत; सुसज्जित।
३.
अभिनय गरिएको; रङ्गमञ्चमा प्रस्तुत गरिएको (नाटक)।