अभिनद्ध

Romanized: abhinaddh, abhinaddha

बाँधिएको; नत्थिएको; जोल्ठ्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
बाँधिएको; नत्थिएको; जोल्ठ्याइएको।

सम्बन्धित शब्दहरू