अभिनव
Romanized: abhinav, abhinawa, abhinaw, abhinaba
नयाँ; नवीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नयाँ; नवीन।
२.
आलो; ताजा; साजी।