अपनत

Romanized: apanat, apanata

मोडदार पहाडको माथितिर मोडिएको भाग; प्रतिनति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मोडदार पहाडको माथितिर मोडिएको भाग; प्रतिनति।

सम्बन्धित शब्दहरू