अपनयन

Romanized: apanayan, apanayana

कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा व्यक्तिलाई हटाउने वा निकाल्ने काम।
२.
छुटकारा; वियोग।
३.
कुनै स्त्री वा बालकलाई उसका पति वा बाबुको घरबाट लुकाई, बहकाई अन्यत्र कहीँ भगाउने काम; अपहरण।

सम्बन्धित शब्दहरू