अनयन
Romanized: anayan, anayana
दृष्टिशक्तिको अभाव; अन्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दृष्टिशक्तिको अभाव; अन्धता।
२.
आँधो; मूर्ख।