अनय
Romanized: anay, anaya
अनीति; अन्याय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अनीति; अन्याय।
२.
अम्मलीको चाला।
३.
अशुभ; विपत्ति; सङ्कट।