नयन

Romanized: nayan, nayana

आँखा; लोचन; नेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखा; लोचन; नेत्र।
२.
लैजाने काम।
३.
नेतृत्व गर्ने काम।

सम्बन्धित शब्दहरू