नयनी
Romanized: nayanee, nayanii, nayani
आँखाको नानी; नैनी; नयना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आँखाको नानी; नैनी; नयना।
२.
सुन्दर आँखा भएकी।