उन्नयन
Romanized: unnayan, unnayana
उन्नति गर्ने काम; माथितिर उठाउने वा लैजाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उन्नति गर्ने काम; माथितिर उठाउने वा लैजाने काम।
२.
माथिल्लो कक्षा, प्रमुख स्थान, उच्च पद आदिमा पुऱ्याउने काम
३.
नेपालीमा प्रकाशित एक पत्रिका।