उन्नायक

Romanized: unnaayaka, unnaayak, unnayak, unnayaka

उन्नयन गर्ने, माथि लैजाने वा उठाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उन्नयन गर्ने, माथि लैजाने वा उठाउने।
२.
अग्ल्याउने; उन्नत पार्ने ।
३.
बढाउने; वृद्धि गर्ने।
४.
सपार्ने।

सम्बन्धित शब्दहरू