उन्नाइस
Romanized: unnaaisa, unnaais, unnais, unnaaisha
दश र नौको योगसङ्ख्या; १९ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत ऊनविंशति]
१.
दश र नौको योगसङ्ख्या; १९ को अङ्क।
२.
(विशेषण)
दश र नौका योगसङ्ख्याको; एक कम बिस।