अट्ठाइस
Romanized: atthaaisa, atthaais, atthais, atthaaisha
बिस र आठको योगसङ्ख्या; २८ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अट्ठाईस ८ संस्कृत अष्टाविंशति]
१.
बिस र आठको योगसङ्ख्या; २८ को अङ्क।
२.
(विशेषण)
गन्दै जाँदा अट्ठाइस सङ्ख्यामा पर्ने; सातको चार गुना हुने।