उट्ठावास
Romanized: utthaavaasa, utthaavaas, utthaavasa, utthavaasa
बसेको ठाउँबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बसेको ठाउँबाट साहु आदिले जबर्जस्ती हटाउने काम; बेदखल गर्ने काम।
२.
व्यापार आदि बिग्रने काम; टाट उल्टने स्थिति।