आप्रवास
Romanized: aapravaasa, aapravaas, aapravasa, apravaasa
एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ।