आप्रवासन
Romanized: aapravaasana, aapravaasan, aapravasana, apravaasana
एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ; आप्रवास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ; आप्रवास।