प्रवास

Romanized: pravaasa, pravaas, prawaasa, pravas

परदेशको बसाइ, विदेशको वास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परदेशको बसाइ, विदेशको वास।
२.
परदेश जाने क्रिया; बिदेसिने काम।

सम्बन्धित शब्दहरू