आवास
Romanized: aavaasa, aavaas, aavasa, avaasa
जिउ ओत्ने ठाउँ; घर; गृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जिउ ओत्ने ठाउँ; घर; गृह।
२.
बस्ने ठाउँ; निवासस्थान।