आवासहेतु

Romanized: aavaasahetu, aavasahetu, avaasahetu, aawaasahetu

बसोबास गर्ने भवन वा घरका लागि; निवास गर्न वा बस्नका लागि; गृहका निम्ति; निवासस्थानका लागि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
बसोबास गर्ने भवन वा घरका लागि; निवास गर्न वा बस्नका लागि; गृहका निम्ति; निवासस्थानका लागि।

सम्बन्धित शब्दहरू