आवासीय

Romanized: aavaasiya, aavaasiy, aavasiya, avaasiya

नियत स्थानमै बसेर काम गर्ने; खटाएको ठाउँमा निश्चित अवधिसम्म रहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
नियत स्थानमै बसेर काम गर्ने; खटाएको ठाउँमा निश्चित अवधिसम्म रहने।

सम्बन्धित शब्दहरू