प्रवासन
Romanized: pravaasana, pravaasan, prawaasana, pravasan
विदेशमा जाने वा रहने काम; स्वदेशबाट बाहिरको प्रस्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विदेशमा जाने वा रहने काम; स्वदेशबाट बाहिरको प्रस्थान।
२.
देशनिकाला; देशनिष्कासन ।
३.
वध; हत्या।