प्रवासी
Romanized: pravaasi, prawaasi, prawasi, pravaasee
परदेशमा रहने; विदेशमा बस्ने; प्रवासमा रहने। स्त्री. प्रवासिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
परदेशमा रहने; विदेशमा बस्ने; प्रवासमा रहने। स्त्री. प्रवासिनी।