उट्ठा

Romanized: utthaa, utth, uttha

बसोबास गरेको ठाउँ छाड्ने वा छोडाउने काम; उठीबास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत उट्ठा]

१.
बसोबास गरेको ठाउँ छाड्ने वा छोडाउने काम; उठीबास।
२.
बसेको ठाउँबाट रिन आदिको निहुँमा साहुले आसामीलाई हटाउने काम; बास आदि उठाउने काम।

सम्बन्धित शब्दहरू