चिट्ठा

Romanized: chitthaa, chittha, chitth, citth

नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
नगद वा जिन्सी वस्तु पुरस्कारका रूपमा प्राप्त गर्ने लक्ष्यले नम्बर लगाइएका टिकट सर्वसाधारण जनतामा बिक्री गराई जम्मा गरिएको धन पर्नेलाई वितरण गरिने एक प्रणाली (लटरी)।
२.
अकस्मात् हात लागेको धन।

सम्बन्धित शब्दहरू