चिट्टे

Romanized: chitte, citte

सानो; च्यान्टे; सिकुटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिट्ट+ए]

१.
सानो; च्यान्टे; सिकुटे।
२.
छरितो; छरिछाँटको; राम्रो; डिलडौलको।

सम्बन्धित शब्दहरू