काट्टे

Romanized: kaatte, katte

एघारौंका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [काट्टो+ए]

१.
एघारौंका दिनमा मृतकका नाउँमा दिइएको अन्न हसुर्ने; काट्टो खाने।
२.
(नाम) त्यस्तो काट्टो खाने खालको बाहुनलाई अपहेलनापूर्वक भनिने शब्द।

सम्बन्धित शब्दहरू