खट्टे

Romanized: khatte

हाँडीमा चामल भुटेको खानेकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत खण्डिका]

१.
हाँडीमा चामल भुटेको खानेकुरो ।
२.
(विशेषण) खस्रो स्वभाव र ठाडो मिजासको; ठिमाहा।

सम्बन्धित शब्दहरू