अखट्ट
Romanized: akhatt, akhatta
निकै ठुलो खाँचो वा अभाव। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
निकै ठुलो खाँचो वा अभाव।
२.
(क्रियाविशेषण)
ज्यादै; निकै। (उदा.- मलाई दश रुपियाँको अखट्ट पर्यो।)।
उदाहरण वाक्य
- मलाई दश रुपियाँको अखट्ट पर्यो।