अछट्ट

Romanized: achhatta, achhatt, achatt, achatta

कतै, कसैसँग नछोइने गरी; धक्का; घच्च नलाग्ने गरी; अलग्ग; लसपस नभएको; छुट्‌टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
कतै, कसैसँग नछोइने गरी; धक्का; घच्च नलाग्ने गरी; अलग्ग; लसपस नभएको; छुट्‌टा।

सम्बन्धित शब्दहरू