बिछट्ट
Romanized: bichhatta, bichhatt, bichatt, bichatta
थुप्रो वा धेरै हुने चालसँग; अत्यन्त; ज्यादै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. बिछट्+ट८ प्राकृत बिसत्थ]
१.
थुप्रो वा धेरै हुने चालसँग; अत्यन्त; ज्यादै।
२.
(विशेषण)
अचाक्ली; धेरै।
३.
निकै निपुण। स्त्री. बिछट्टकी।