निछट्टो
Romanized: nichhatto, nichatto
शुद्ध बोली नबोल्ने; असभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निःसुष्ठु]
1
शुद्ध बोली नबोल्ने; असभ्य।