निछट्टी

Romanized: nichhatti, nichhattee, nichhattii, nichattee

अश्लील शब्द प्रयोग गर्ने (महिला)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
अश्लील शब्द प्रयोग गर्ने (महिला)।

सम्बन्धित शब्दहरू