छट्ट
Romanized: chhatta, chhatt, chatt, chatta
एकै चोटि छिन्ने गरी; चट्टसँग; 'छट्' शब्द निस्के झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छट्+ट]
1
एकै चोटि छिन्ने गरी; चट्टसँग; 'छट्' शब्द निस्के झै गरी।