छट्टु

Romanized: chhattu, chattu

कुनै कुरा अत्यन्त चाँडो गर्न वा गराउन सक्ने, साहै बाठो; छटेल; धूर्त; चतुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [छट्+उ]

1
कुनै कुरा अत्यन्त चाँडो गर्न वा गराउन सक्ने, साहै बाठो; छटेल; धूर्त; चतुरो।

सम्बन्धित शब्दहरू