च्याट्टु

Romanized: chyaattu, chyattu, cyaattu, cyattu

एकदमै राम्रो; ठिक्क मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
एकदमै राम्रो; ठिक्क मिलेको।
२.
एकै मारमा काटेको वा छिनालेको।
३.
डोरी चुँडिएको आवाजसमान।
४.
दाल, तिहुन आदिमा नुनिलो, पिरो ठिक्क मिलेको।

सम्बन्धित शब्दहरू