च्याट्ट
Romanized: chyaatta, chyaatt, chyatta, chyatt
लस्सादार वस्तु एकैपल्ट टाँसिए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल च्याट्टा]
१.
लस्सादार वस्तु एकैपल्ट टाँसिए झै गरी।
२.
डोरी आदि छिन्दा चड्का आवाज आए हैं।