च्वाट्ट
Romanized: chvaatta, chvaatt, chvatta, chwaatta
मोटो र खिरिलो किसिमको धागो वा डोरी चुँडिए झै गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल च्वाट्+ट]
१.
मोटो र खिरिलो किसिमको धागो वा डोरी चुँडिए झै गरी।
२.
झट्ट; तुरुन्त; चाँडो।