च्वाँर्नु
Romanized: chvaamrnu, chvamrnu, chvaanrnu, chwaamrnu
रुखका हाँगा आदि लुछेर तान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
रुखका हाँगा आदि लुछेर तान्नु।
२.
लिङ्गको छाला फटाउनु; नेपर्नु।