च्वाँठे

Romanized: chvaamthe, chvamthe, chvaanthe, chwaamthe

ज्यादै अमिलो, चर्को अमिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ज्यादै अमिलो, चर्को अमिलो।
२.
अति कालो; चुकजस्तो कालो; च्वाँठ।

सम्बन्धित शब्दहरू