छ्वाट्ट

Romanized: chhvaatta, chhvaatt, chhvatta, chhwaatta

एकै झड्कामा चुँडाल्ने गरी; च्वाट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) छ्वाट]

१.
एकै झड्कामा चुँडाल्ने गरी; च्वाट्ट।
२.
एकै भनाइमा प्रभावित गर्ने गरी।
३.
ठिक्क अड्कलेर; चट्ट; चटक्क।

सम्बन्धित शब्दहरू