ख्वाट्ट
Romanized: khvaatta, khvaatt, khwaatta, khvatt
केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. ख्वाट्+ट]
1
केही नगरीकन; अनायासमै (कुनै काम हुने किसिम)।