ख्वाङ

Romanized: khvaanga, khvaang, khvanga, khwaanga

चौँरी, डाङ्ग्रे आदिलाई पिठिउँमा दुवैतिर झुन्ड्याएर बोकाइने थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चौँरी, डाङ्ग्रे आदिलाई पिठिउँमा दुवैतिर झुन्ड्याएर बोकाइने थैलो।

सम्बन्धित शब्दहरू