ट्वाङ
Romanized: tvaanga, tvaang, tvanga, twaanga
कुनै साह्रो वस्तुमा हिर्काउँदा वा घण्ट आदि बज्दा तिखो आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ट्ङ् > ट्वाङ्+ङ]
1
कुनै साह्रो वस्तुमा हिर्काउँदा वा घण्ट आदि बज्दा तिखो आवाज आउने गरी।