ट्वाङट्वाङ
Romanized: tvaangatvaanga, tvaangatvaang, tvaangatvanga, tvangatvaanga
ठुलो घण्ट, तख्ताघडी आदि बज्दा तिखो किसिमले आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ट्वाङ्+अ (द्वि.)]
1
ठुलो घण्ट, तख्ताघडी आदि बज्दा तिखो किसिमले आवाज आउने गरी।