टाङटुङ
Romanized: taangatunga, taangatung, tangatunga, tangatung
घण्टा, घण्टी भएको घडी आदि बज्दा निस्कने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
घण्टा, घण्टी भएको घडी आदि बज्दा निस्कने शब्द।
२.
(क्रियाविशेषण)
त्यस्तो ध्वनिका साथमा।