ट्वाङट्वाङ्ती
Romanized: tvaangatvaangti, tvaangatvangti, tvangatvaangti, tvaangatwaangti
अझ बढी ट्वाङ ट्वाङ गर्ने गरी; झ्यालढोका सबै खुला पारेर; ट्वाङट्वाङी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
अझ बढी ट्वाङ ट्वाङ गर्ने गरी; झ्यालढोका सबै खुला पारेर; ट्वाङट्वाङी।