प्वाङ
Romanized: pvaanga, pvaang, pvanga, pwaanga
फुटेर उछिट्टिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल प्वाङ्ङ]
१.
फुटेर उछिट्टिने किसिमले।
२.
भाँडा, गाग्रा आदि फुट्दा-फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी।